१२ बैशाख २०८१, बुधबार

Tag: चोलेन्द्र शमसेर जबरा

प्रधानन्यायाधीश जबराविरुद्धका प्रमाण उपलब्ध गराउन समितिको आग्रह

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाणहरु उपलब्ध गराइदिन आग्रह गरेको छ । संघीय संसदले आज शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी जबराविरुद्ध कुनै प्रमाण, कागजात तथा