७ बैशाख २०८१, शुक्रबार

Tag: चोलेन्द्रको स्वीकारोक्ति

चोलेन्द्रको स्वीकारोक्ति : रञ्जन कोइरालाको मुद्दा फैसलाबारे मलाई प्रायश्चित छ

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित लागेको स्वीकार गरेका छन् । सिंहदरवारस्थित महाभियोग सिफारिस समितिको बैठकमा तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले उक्त मुद्दामा विवेक प्रयोग गरेको दावी गरेपनि यसैका कारण महाअभियोग लगाइएको