१३ बैशाख २०८१, बिहिबार

Tag: चोलेन्द्रको लाहाछाप

चोलेन्द्रको लाहाछाप : सार्वजनिक पोखरी नै व्यक्तिका नाममा

वीरगन्ज । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू न्यायाधीश हुँदा गरेको ‘गलत’ फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ। जसका कारण वीरगन्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको