१३ बैशाख २०८१, बिहिबार

Tag: चोलेन्द्रको दावी

चोलेन्द्रले भने- राज्यले मलाई नजरबन्दमा राख्यो

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राज्यले आफूलाई नजरबन्दमा राखेको दावी लगाएका छन् । निलम्बित प्रधानन्यायाधीश जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च जान रोक लगाएपछि उनले यस्तो बताएका हुन् । निलम्बित प्रधानन्यायाधीश जबराले आफू