७ बैशाख २०८१, शुक्रबार

Tag: चोट पुर्याएकी महिला

श्रीमान्ले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु

चितवन । श्रीमान्ले पाठेघर बाहिर तानी चोट पुर्याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी