७ बैशाख २०८१, शुक्रबार

Tag: चैन छैन

मधेसमा विभेद : ऐन छ, चैन छैन

जनकपुरधाम । नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ । जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ । यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा