७ बैशाख २०८१, शुक्रबार

Tag: चैत ८ गतेसम्म

राष्ट्रियसभाको बैठक चैत ८ गतेसम्मका लागि स्थगित

काठमाडौँ । सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार