१२ बैशाख २०८१, बुधबार

Tag: चैत १७ देखि २९ गतेसम्म

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो