८ बैशाख २०८१, शनिबार

Tag: चैत १७ देखि २० गतेसम्म

चैत १७ देखि २० गतेसम्म काठमाडौँमा फ्लोरा एक्स्पो

काठमाडौँ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो