८ बैशाख २०८१, शनिबार

Tag: चैत्र शुक्ल चतुर्दशी

टुँडालदेवीको हराएको गहना खोज्ने भाटभटेनी जात्रा आजदेखि सुरु

काठमाडौँ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ