७ बैशाख २०८१, शुक्रबार

Tag: चैत्यफूल

गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई झण्डै रु एक करोड घाटा भएको छ । मुलुकमा कोभिड–१९ महामारी फैलिएर गतवर्ष चैत ८ गतेदेखि उद्यान बन्द भएसँगै उक्त मूल्य बराबरको रकम सङ्कलन गर्न नसकिएको हो ।