८ बैशाख २०८१, शनिबार

Tag: चुरोटको धुवाँ

कविता – चुरोटको धुवाँसंगै सकिएको जवानी

“धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ” पढ्छ खिस्स हाँस्छ अरुलाई पनि सुनाउँछ उसले मानौं उपहास गर्दैछ शब्दको अनि सल्काउँछ चुरोट तन्तनि हरेक सर्कोको धुवाँसंगै उडाउँछ बुङ्गबुङ खरानी । छोटिदैछ आफ्नो जीवनको आयु छोटिदैछ चुरोटको लम्बाई अनि फेरिदैछ जीवनको कहानी । सुरा