४ बैशाख २०८१, मंगलबार

Tag: चुरे क्षेत्र

बिरामीलाई अस्पताल पुर्याउन न बाटो छ, न सवारी साधन

सर्लाही । चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ । दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक