४ बैशाख २०८१, मंगलबार

Tag: चुरे काछवासी

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

महोत्तरी । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जङ्गली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी