७ बैशाख २०८१, शुक्रबार

Tag: चुरा

डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद

जलेश्वर, १५ भदौ । महोत्तरी प्रहरीले आज बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर