८ बैशाख २०८१, शनिबार

Tag: चुनौतीका बीच सफलता

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

चितवन । नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका