७ बैशाख २०८१, शुक्रबार

Tag: चुनाव लड्ने घोषणा

रञ्जु दर्शनाद्वारा ईश्वर पोखरेल निर्वाचित भएको काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने औपचारिक घोषणा गरेकी छन् । सामाजिक सन्जाल फेसबुकमा रञ्जुले हिजो राती एउटा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने जानकारी दिएकी हुन् ।