१२ बैशाख २०८१, बुधबार

Tag: चुनाव प्रचारप्रसार

उदयपुरका उम्मेदवारको चुनाव प्रचारप्रसार गाउँ केन्द्रित

उदयपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उदयपुरका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्यक