८ बैशाख २०८१, शनिबार

Tag: चुनावी भाषण

चुनावी ‘भाषण’ बन्दै एमसीसी

काठमाडौं । सरकारले संसद्बाट पारित गराएको एमसीसी राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि