४ बैशाख २०८१, मंगलबार

Tag: चुनावी प्रतिस्पर्धा

आसन्न निर्वाचन : दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

कर्णाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । दुई प्रतिनिधिसभा र