७ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी प्रचारप्रसार

प्रधानमन्त्री देउवा चुनावी प्रचारप्रसार भोलि बुटवल जाने

लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल जाने भएका छन् । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल जान लागेका नेपाली