६ बैशाख २०८१, बिहिबार

Tag: चुनावी नारा

चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा