११ बैशाख २०८१, मंगलबार

Tag: चुनावमा भोट

कुलमानको फोटो राखेर माओवादीले माग्यो चुनावमा भोट

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर आसन्न स्थानीय निर्वाचनको प्रचार-प्रसार शुरु गरेको छ । माओवादीले अव ‘अँध्यारोवाट उज्यालोको यात्रा’ भएको भन्दै देश विकासको सपना अघि सारेको छ । आज