७ बैशाख २०८१, शुक्रबार

Tag: चुङ सि– क्युन

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उहाँ इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा