८ बैशाख २०८१, शनिबार

Tag: चीन र भारत जोड्ने

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपति भण्डारीको निर्देशन

दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा