६ बैशाख २०८१, बिहिबार

Tag: चीन र भारत जोड्दै

तमोर करिडोरले चीन र भारत जोड्दै

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल