८ बैशाख २०८१, शनिबार

Tag: चीन र भारत

चीन र भारतबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे चीन र भारतबीच रहेको सीमा विवादका सम्वन्धमा मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङ