७ बैशाख २०८१, शुक्रबार

Tag: चीनमा भूकम्प

चीनमा ६.१ म्याग्नीच्युडको भूकम्प, ४ जनाको मृत्यु

चेङ्दु, चीन । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४