१२ बैशाख २०८१, बुधबार

Tag: चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

बेइजिङ, २२ असार । पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ-जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ । संयुक्त राज्य अमेरिका