८ बैशाख २०८१, शनिबार

Tag: चिसो बढेपछि

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

ढोरपाटन । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्यो, अरु पनि झर्छन् अब ।” निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ,