४ बैशाख २०८१, मंगलबार

Tag: चिराइतो खेती

ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थाल्नुभएको छ । उहाँसँग चिराइतो खेतीको लामो अनुभव