१३ बैशाख २०८१, बिहिबार

Tag: चियाङ चेमिन

चिनियाँ पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो । नेता चियाङ ९६ वर्षका थिए । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)