७ बैशाख २०८१, शुक्रबार

Tag: चिप्लिएर घाँसे मैदानमा पुग्यो

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

काठमाडौं । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट