६ बैशाख २०८१, बिहिबार

Tag: चिनियाँ वरिष्ठ कूटनीतिज्ञ

अमेरिकी विदेशमन्त्री ब्लिङ्केन र चिनियाँ वरिष्ठ कूटनीतिज्ञ जियचीबीच फोनवार्ता

बेइजिङ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोनमा कुराकानी भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको