१३ बैशाख २०८१, बिहिबार

Tag: चिनियाँ राजदूत

अर्थमन्त्री महत र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी