१२ बैशाख २०८१, बुधबार

Tag: चिनियाँ प्रतिनिधिमण्डल

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको