६ बैशाख २०८१, बिहिबार

Tag: चिनियाँ खोप

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

ढाका । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल