८ बैशाख २०८१, शनिबार

Tag: चिनियाँ कम्पनी

देउवा सरकारले चिनियाँ कम्पनीबाट खोस्यो बूढीगण्डकी

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा गुप्र कर्पोरेसन (सिजिजिसी) बाट खोसेर स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ। मन्त्रि–परिषद्को बिहीबारको बैंठकले यस्तो निर्णय गरेको जानकारी एक मन्त्रीले दिए। ‘स्वदेशी लगानीमा निर्माण गर्न आवश्यक