८ बैशाख २०८१, शनिबार

Tag: चिनियाँ

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

तासकेन्त । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताउनुभएको छ ।आज उहाँले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताउनुभएको हो । उहाँहरुबीच बिहीबार भेटवार्ता भएको थियो