७ बैशाख २०८१, शुक्रबार

Tag: चिथोर्ने कम्पिटिसन

गणतन्त्रप्रति वैरभाव राख्नेहरूको राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा