७ बैशाख २०८१, शुक्रबार

Tag: चित्लाङ सम्पदा सूची

चित्लाङ सम्पदा सूचीको मन्दिरबाट पाँच मूर्ति चोरी

टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा