११ बैशाख २०८१, मंगलबार

Tag: चितुवा भगाउन

कञ्चनपुरमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन !

कञ्चनपुर । कस्तो अचम्म ! सुन्दा पनि अनौठो लाग्ने । बाँच्नु पर्छ के के देखिन्छ, देखिन्छ यो संसारमा । कञ्चनपुर जिल्लाको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान