७ बैशाख २०८१, शुक्रबार

Tag: चितवन-२

चितवन-२ मा रवि लामिछानेलाई लगभग हजार मतको अग्रता

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले