७ बैशाख २०८१, शुक्रबार

Tag: चितवन जाँदै ओली

ओली प्रचण्डको गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवन गएर सिंह झैँ गर्जिने संकेत बुझिएको छ । एमाले अध्यक्ष ओलीले भोलि सोमबार पहिलोपटक प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने