७ बैशाख २०८१, शुक्रबार

Tag: चितवन जाँदै

राष्ट्रपति भण्डारी आज चितवन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक