४ बैशाख २०८१, मंगलबार

Tag: चितवन गौरीगञ्ज

कागती खेती अभियानमा चितवन गौरीगञ्जका ज्ञानहरि

चितवन । ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन् । उनले अहिले आफ्नो