१२ बैशाख २०८१, बुधबार

Tag: चितवन क्रिकेट सङ्घ

चितवन च्याम्पियनसिप : आधुनिक–११ विजयी

भरतपुर । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७ औँ संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तर्गत आज भएको खेलमा आधुनिक–११ गीतानगर विजयी भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको खेलमा