४ बैशाख २०८१, मंगलबार

Tag: चितवनको नारायणगढ

एमाले महाधिवेशनका लागि चितवनमा उर्लियो जनसागर (फोटो फिचर)

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा आजवाट शुरु हुँदैछ । एमालेको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ । एमालेको महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनार नारायणगढमा