८ बैशाख २०८१, शनिबार

Tag: चिकित्सा शिक्षा

अब सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरू हुने बताएका छन् । आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले