७ बैशाख २०८१, शुक्रबार

Tag: चिकित्सा प्रणाली

आयुर्वेदको इतिहास यस्तो रहेछ, जान्ने प्रयत्न धेरैले गरेनन्

आयुर्वेद चिकित्सा प्रणालीको उत्पत्ति र विकास ५ हजार बर्ष पहिलेदेखि भएको हो । वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो । आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो । जसरी मानव शरिर पन्च तत्वबाट बनेको